Category: समाचार

वीरगंज, २८ असोज । दिपावलीको अवसरमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाले वडाध्यक्ष स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ । मेघराज उपाध्याय क्रिकेट खेल मैदान मदुवाहामा आज भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले खेलप्रतीको उत्साह हेरेर खुशी भएको बताए । उनले क्रिकेट खेलले शारीरिक तथा मानसिकरूपमा मजबुत बनाउने बताए । टि–२० विश्व छनौट…