Category: समाचार

बारा / भ्रष्टाचार विरोध बारे जेएनजीले गरेको प्रदर्शनमा देश जल्यो । जेनजीले गरेको आन्दोलन भदो २४ गते अपरान्ह १ बजे जेएनजीले आफ्नो माग पुरा भए पश्चात आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको थियो । सुनियोजित ढङ्गले आतंककारी समुहको झुण्डले साझ ६ बजेर १५ मिनेटमा घरमा पसेर आगो लगाएको पुर्व मन्त्री ज्वाला कुमारी साह बताउछिन । हतियार…