Category: समाचार

  • बुधबार नेपालभर सार्वजनिक बिदा

    बुधबार नेपालभर सार्वजनिक बिदा

    काठमाडौँ, ३१ भदौः गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा…

अभिलाष गुप्ता वीरगंज ०१ कार्तिक सांस्कृतिक परम्पराको संरक्षण र विद्यार्थीमा सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले मास्कट एकाडेमी, कुम्हालटोलले अन्तर सदन देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।   कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया रहनुभएको थियो। विशिष्ट अतिथिको रूपमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वडा नं. ४ का वडा…