Category: समाचार

  • बिजुली सर्ट भएर आगलागी

    बिजुली सर्ट भएर आगलागी

    वीरगंज, २६ असोज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित धुपनाथ पटेलको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । आगलागीबाट मोटरसाइकल, अन्नपात, लत्ता–कपडा, फर्निचर र अन्य घरायसी सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन। आगलागीबाट तीनवटा चौपाया (पशु)…

वीरगंज, १ कात्तिक । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा भएको निशुल्क भोजन सेवा कार्यक्रममा अस्पतालमा उपचाररत बिपन्न बिरामीहरू, कुरूवाहरू, असहायहरूको साथै रिक्सा,ईरिक्सा चालकहरू, यात्री बटुवाहरूलाई घरमा बनाएको जस्तो सफा, शुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाइएको थियो…