Category: समाचार

  • सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

    सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

    वीरगञ्ज २६ भदौ । खानेपानीको अभावपछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ। स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आएको हो। तर हैजा नियन्त्रणसँगै वीरगञ्जले…

  पवन प्रसाद साह/वीरगंज   समाजसेवी चन्दन सहनीको सहयोगमा श्री ने.रा.मा.वि. महूवनमा आज किरण आँखा अस्पतालको प्राविधिक टोलीद्वारा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ।   कार्यक्रम अन्तर्गत विद्यालयका ४७० जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १८ जना विद्यार्थीको आँखामा समस्या देखिएको अस्पताल टोलीले जनाएको छ।   आँखा जाँच कार्यमा किरण आँखा अस्पतालका…