Category: समाचार

  • प्रहरी बिट र चौकीलाई सहयोग

    प्रहरी बिट र चौकीलाई सहयोग

    वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको पुननिर्माण गरिएको छ । स्थानीय युवाहरूको पहलमा प्रहरी बिटको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल…

वीरगंज ३१ असोज वीरगंज महानगरपालिका वडा नं. १६ बसपार्कस्थित पर्सा मदिरा व्यवसायी संघ (Parsa Liquor Entrepreneurs Association) को कार्यालय एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।   कार्यक्रमका मुख्य अतिथि वीरगंज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवाल रहेका थिए। अग्रवालले रिबन काटी कार्यालयको उद्घाटन गर्दै संघले जिल्लाको मदिरा व्यवसायलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका…