Category: समाचार

  • दशैको अवसरमा निःशुल्क कपडा वितरण

    दशैको अवसरमा निःशुल्क कपडा वितरण

    वीरगंज, १० असोज । दशैको अवसरमा वीरगंज कपडा बैंकले घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रमपछि नयाँ–पुराना गरी करिब ९५० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल…

अभिलाष गुप्ता /वीरगंज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलले वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंलाई एक विशेष समारोहका बीच बिदाई गरेको छ। सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षता तथा सचिव श्रवन बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी, सामाजिक अगुवा, सञ्चारकर्मी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी र आजीवन…