Category: समाचार

  • दिपावलीको अवसरमा पोखरियामा सरसफाई

    दिपावलीको अवसरमा पोखरियामा सरसफाई

    पोखरिया, १ कात्तिक । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा हिन्दुहरूको महान पर्व तिहार, शुभ दिपावली तथा छठको अवसरमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । युवा कल्याण समाज समितिले अयोजना गरेको सरसफाई कायक्रममा समितिका अध्यक्ष नन्दकिसोर प्रसाद…

वीरगंज ३१ असोज पर्सा मदिरा व्यवसायी संघको शुक्रवार वीरगंज बसपार्कमा कार्यालयको उदघाटन गरिएको छ । कार्यक्रमका मुख्य अतिथि वीरगंज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले रिबन काटी कार्यालयको उदघाटन गरेका थिए । उक्त अवसरमा संघको सञ्चालक समिति पनि औपचारिक रूपमा घोषणा गरिएको छ । जसमा अध्यक्ष चिनीलाल पटेल, उपाध्यक्ष सन्दीप कुमार गुप्ता, महासचिव प्रदीप कुमार लोहार,…