Category: समाचार

  • गहवा माई मन्दिर प्राङ्गणमा सरसफाइ

    गहवा माई मन्दिर प्राङ्गणमा सरसफाइ

      अभिलाष गुप्ता वीरगञ्ज, ०४ कार्तिक वीरगञ्ज महानगरपालिका स्थित ऐतिहासिक एवं धार्मिक स्थल गहवा माई मन्दिर प्राङ्गणमा बृहत सरसफाइ गरिएको छ। वडा प्रहरी कार्यालय विर्ता तथा हेल्प टुगेदर फाउण्डेशनको संयुक्त पहलमा गरिएको सो अभियानमा स्थानीय वासिन्दा, समाजसेवी, युवा तथा…

वीरगंज ३१ असोज “नागरिक प्रहरी सहकार्य: सुरक्षाको लागि अपरिहार्य” भन्ने मुल नाराका साथ ७० औं प्रहरी दिवस–२०८२ पर्सामा एक विशेष समारोहका साथ सम्पन्न गरिएको छ।   नेपाल प्रहरी प्रदेश कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सम्पन्न उक्त समारोह नेपाल प्रहरी प्रदेश कार्यालय पर्सा वीरगंजको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा आयोजना गरिएको थियो।  …