Category: समाचार

  • छठ पर्वले बजारमा केराको माग बढ्यो

    छठ पर्वले बजारमा केराको माग बढ्यो

    धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्…

अभिलाष गुप्ता /वीरगंज अपाङ्गता भएका व्यक्तिहरुको हितका लागि कार्यरत संस्था आईज नेपाल (EYES Nepal) द्वारा आयोजना गरिएको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।   कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनाथ नारायण सुवेदी तथा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल रहेका थिए। प्रमुख अतिथि सुवेदीले आईज नेपालले दृष्टिबिहिन…