Category: समाचार

वीरगन्ज /२९ असोज जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले आगामी फागुन २१ मा हुने प्रतिनिधी सभाको चुनावमा जसपाले भाग लिने बताएका छन् ।   जसपा पर्सा द्वारा वीरगंजको नगरसभा गृहमा आयोजित जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्व खानेपानीमन्त्री समेत रहेका यादवले आगामी चुनावमा भाग लिन जसपा तयार रहेको बताएका हुन् ।…