Category: समाचार

  • सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

    सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

    वीरगंज, २५ भदौ । नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुले सुरक्षा सतर्कता कडा पारेको छ। नेपालभरि कफ्यु आदेश जारी भएको र विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि भारतीय सुरक्षाकर्मीहरूले चेकजाँचमा कडाइ गरेका हुन । पर्सा जिल्लाको मुख्य नाका वीरगंज सहितका…

अभिलाष गुप्ता /वीरगंज जनमत पार्टी पर्साले संगठन सुदृढीकरणका लागि हाल पर्सा जिल्लाका विभिन्न गाउँपालिका, वडाहरू र टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीले युवाहरूलाई लक्षित गर्दै संगठन विस्तारसँगै वडा स्तरीय जेन्जी मतदाता दर्ता अभियान पनि सँगसँगै सञ्चालन गरिरहेको छ।   पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह का अनुसार हालसम्म वीरगंज महानगरका…