Category: समाचार

  • बिजुली सर्ट भएर आगलागी

    बिजुली सर्ट भएर आगलागी

    वीरगंज, २६ असोज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित धुपनाथ पटेलको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । आगलागीबाट मोटरसाइकल, अन्नपात, लत्ता–कपडा, फर्निचर र अन्य घरायसी सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन। आगलागीबाट तीनवटा चौपाया (पशु)…

वीरगंज, ४ कात्तिक । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ९ बाट प्रहरीले जुवाडेहरूलाई पक्राउ गर्न खोजे पनि उनीहरु फरार भएका छन् भने जुवाको खाल नजीकैबाट ८ वटा मोटरसाइकल बरामद गरेको छ । वडा नम्बर ९ को बडेर्वा र मनवा बजारको जनता सडकदेखि ५० मिटर भित्र सरेह (खेत) मा बनाइएको खरको छाप्रोमा सोमवार राति जुवातास…