Category: समाचार

  • हुण्डी रकमसहित एक जना पक्राउ

    हुण्डी रकमसहित एक जना पक्राउ

    वीरगंज, २७ असोज । वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर नबिल बैंक अगाडि सडकखण्डबाट स्रोत नखुलेको चार लाख ३४ हजार नगदसहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । असोज २६ गते मध्यान्ह १२ बजे जिल्ला पर्सा…

  अभिलाष गुप्ता वीरगञ्ज, ४ कार्तिक वीरगञ्ज तेक्वान्दो दोजाङका उत्कृष्ट खेलाडी अफताब आलम (५४ केजी) ले आगामी विश्व तेक्वान्दो च्याम्पियनसिप (G14) मा सहभागी हुन लागेका छन्। उक्त प्रतियोगिता अक्टोबर २४ देखि ३० सम्म चीनको उक्सी (Wuxi) सहरमा आयोजना हुँदैछ। अफताबले यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न लागेका हुन्।   उनीसँगै…