Category: समाचार

  • ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    वीरगंज, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७०औं प्रहरी दिवसको अवसरमा आज वीरगंज महानगरपालिका–१५, भिष्वा डाँडा बुद्ध मन्दिर परिसरमा बृहत सफाइ अभियान सम्पन्न गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंज पर्सा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा…

दिपेश साह/रौतहट नेकपा (एमाले) पार्टी क्षेत्र नं. ३ द्वारा आज एक विशेष नेता तथा कार्यकर्ता छलफल कार्यक्रम सम्पन्न गरिएको छ। संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिहरू तय गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पार्टीका नेताहरू, जनप्रतिनिधि र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।   कार्यक्रममा पार्टीको वर्तमान अवस्था, जनताको विश्वास पुनःस्थापना गर्ने उपाय, र विकास तथा सुशासनका…