Category: समाचार

  • छठ पर्वले बजारमा केराको माग बढ्यो

    छठ पर्वले बजारमा केराको माग बढ्यो

    धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्…

वीरगंज ३१ असोज । वीरगंज कपडा बैंकले दिपावलीको अवसरमा शुक्रवार घण्टाघरमा ९०० थान कपडा निःशुल्क वितरण गरेको छ । नयाँ–पुराना गरी ९०० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताएका छन । वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सुरेन्द्र प्रसाद कुर्मी, पन्नालाल गुप्ता हुकुम सिंह, नरेन्द्र पटेल, श्रवण बहादुर रायमाझी लगायतको सहभागीता…