Category: समाचार

  • चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा

    चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा

    पर्सा, ३१ भदौ : वीरगञ्जमा दसैँलगायत पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्ज र साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड वीरगञ्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैँलगायतका चाडपर्व…

वीरगन्ज /३१ असोज शुभ दीपावलीको अवसरमा वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नयाँ र पुराना गरी करिब ९ सय थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले जानकारी दिनुभयो। बैंकले प्रत्येक हप्ता आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि बेलुका ५ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयमार्फत गरीब तथा असहाय व्यक्तिहरूलाई नि:शुल्क…