Category: समाचार

रन्धिर साह /रौतहट रौतहटको देवाही गोनाहीमा एक पुर्व शिक्षक चौधरीको स्कुटी दुर्घटनामा परि मृत्यु भएको छ । देवाही गोनाही ३ निवासी करिब ६५ वर्षिय किशोरी चौधरीको आज स्कुटी दुर्घटनामा परि निधन भएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले बताएका छन् ।   प्रहरीका अनुसार सोही नपाको वडा नम्बर ८ स्थित कुन्दन रोड छेउमा ना ३८ प १३८९…