Category: समाचार

अभिलाष गुप्ता बिरगंज ०१ कार्तिक बिरगंज युवा समाजले दिपावली एवं छठ महापर्वको शुभकामना आदानप्रदान तथा फेरि भेटौला कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ । बिरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षता एवं होटल एसोसिएसन मधेश प्रदेशका उपाध्यक्ष एवं होटल मकालु बिरगंजका महाप्रबन्धक मोहन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिरगंजका २ जना प्रहरी…