Category: समाचार

  • छठ पर्वले बजारमा केराको माग बढ्यो

    छठ पर्वले बजारमा केराको माग बढ्यो

    धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन्…

        वीरगंज/ १ कात्तिक हिन्दू धर्मावलम्बीहरूले आज देशभर पूजाअर्चना गरी धनतेरस पर्व हर्षोल्लासका साथ मनाएका छन्। धनतेरसलाई दिपावली (तिहार) पर्वको पहिलो दिनका रूपमा मनाइन्छ। यस दिन धन, ऐश्वर्य र समृद्धिका देवी लक्ष्मी तथा धनका देवता कुबेरको पूजा आराधना गरिन्छ।   धनतेरसको दिन बजारहरूमा सुनचाँदी, भाँडाकुँडा, गहना, नयाँ कपडा र इलेक्ट्रोनिक सामान किन्ने…