Category: समाचार

रौतहट, १ कात्तिक । रौतहट जिल्लाको गरूडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा शनिवार दिउँसो नुहाउन गएका दुई दाजुभाइको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका ३ घर भई शिवनगरमा बसोबास गर्दै आएका संजिब साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साह रहेका छन् । जिल्ला…