Category: समाचार

वीरगंज, ३१ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले बैकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. १६ निवासी ३२ वर्षीय अनिल कुमार साह रहेको जनाएको छ । पर्सा जिल्ला अदालतबाट २०८१ भदौ २४ गतेको आदेशले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तथा अन्य दुर्ई…