Category: समाचार

  • कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

    कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

    वीरगंज, २५ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको अगाडि स्थानीयवासीले प्रदर्शन गरेका छन् । गापामा भएको भ्रष्टाचार र अनियमितताको विरोधमा युवाहरूले गापा कार्यालय नजिक टायर बालेर प्रदर्शन गरेका थिए । पालिका अध्यक्षको घर अगाडि राजीनामाको माग गर्न थालेपछि नेपाल…

पोखरिया, १ कात्तिक । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा हिन्दुहरूको महान पर्व तिहार, शुभ दिपावली तथा छठको अवसरमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । युवा कल्याण समाज समितिले अयोजना गरेको सरसफाई कायक्रममा समितिका अध्यक्ष नन्दकिसोर प्रसाद यादव उर्फ टाईसनको अध्यक्ष्यतामा भएको सरसफाई कार्यक्रम सतवरियाको हरेक टोल–टोलमा सरसफाई गरिएको थियो । सरसफाइपछि आयोजित…