Category: समाचार

  • ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    वीरगंज, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७०औं प्रहरी दिवसको अवसरमा आज वीरगंज महानगरपालिका–१५, भिष्वा डाँडा बुद्ध मन्दिर परिसरमा बृहत सफाइ अभियान सम्पन्न गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंज पर्सा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा…

धनुषा, ८ कात्तिकः छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन् । छठ पर्वमा भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को सिङ्गैघरीको माग…