Category: समाचार

  • ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    ७०औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

    वीरगंज, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७०औं प्रहरी दिवसको अवसरमा आज वीरगंज महानगरपालिका–१५, भिष्वा डाँडा बुद्ध मन्दिर परिसरमा बृहत सफाइ अभियान सम्पन्न गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंज पर्सा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा…

पवन प्रसाद साह/वीरगंज   आगामी छठ पर्वलाई लक्षित गर्दै श्री राम जानकी युवा क्लबले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकाको गर्दौल गाउँस्थित छठघाटमा सरसफाई अभियान सञ्चालन गरेको छ। क्लबका युवाहरूले बिहानैदेखि घाट क्षेत्रमा फोहर–कचरा संकलन, झाडी काट्ने, बाटो सफा गर्ने र नालासफाईजस्ता कार्यहरू सम्पन्न गरेका छन्।   क्लबका अध्यक्ष रंजय कुमार यादवले बताउनुभयो,   > “छठ पर्व…