Category: समाचार

वीरगंज, २९ असोज । हालैको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वीरगंज महानगरपालिकाको कार्यालय पुनःसञ्चालनमा सहज बनाउन विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ । यही क्रममा नेपाल औषधी उत्पादक संघ, वीरगंज इकाईले बुधबार दश थान कम्प्युटर सेट (युपिएससहित) र चार थान प्रिन्टर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । संघले यो…