Category: समाचार

  • गहवा माई मन्दिर प्राङ्गणमा सरसफाइ

    गहवा माई मन्दिर प्राङ्गणमा सरसफाइ

      अभिलाष गुप्ता वीरगञ्ज, ०४ कार्तिक वीरगञ्ज महानगरपालिका स्थित ऐतिहासिक एवं धार्मिक स्थल गहवा माई मन्दिर प्राङ्गणमा बृहत सरसफाइ गरिएको छ। वडा प्रहरी कार्यालय विर्ता तथा हेल्प टुगेदर फाउण्डेशनको संयुक्त पहलमा गरिएको सो अभियानमा स्थानीय वासिन्दा, समाजसेवी, युवा तथा…

अभिलाष गुप्ता वीरगंज,०८ कार्तिक   आगामी छठ पर्वका अवसरमा वीरगंज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको भीड बढ्ने अनुमान गरिँदै, जिल्ला प्रशासन कार्यालय पर्सा र सुरक्षा निकायहरूले पूर्ण सुरक्षा तयारीका साथ चाड मनाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।   शनिवार घडिअर्वा छठपूजा व्यवस्थापन समितिद्वारा आयोजित सुरक्षा समन्वय बैठकमा जिल्लास्तरीय सुरक्षा प्रमुखहरूले सम्भावित जोखिम न्यूनीकरण,…