Category: समाचार
-
मानव बेचबिखन नियन्त्रणमा पर्सा अगाडि, एसपी मिश्र सम्मानित
वीरगंज, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा ७७ वटै जिल्लाको कार्य मूल्याङ्कनमा पर्सा जिल्ला उत्कृष्ट ठहरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाई नेपाल सरकारले शुक्रवार पुरस्कृत गरेको छ ।…
-
साफ यु–१७ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली श्रीलंका जाने
काठमाडौँ, २७ भदौ : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली श्रीलंका जाने भएको छ…
-
जेनजी आन्दोलनका क्रममा बर्दिवासमा एक सय ८३ बोट सालका रुख कटान
धनुषा २७ भदौ : जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति अन्तर्गतको १८३ बोट सालका रुख कटान…
-
भ्रामक समाचारमा विश्वास नगर्न सेनाको आग्रह
काठमाडौँ, २७ भदौः नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले…
-
वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास थालियो
पर्सा, २७ भदौः ‘जेनजी’ समूहको प्रदर्शनी र आन्दोलनका कारण देशमै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुई…
-
आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
काठमाडौँ, २७ भदौः सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त…
-
१३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढङ्गले कारागारामा नै राख्न सफल
पर्सा, २७ भदौः स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका कैदीबन्दी भाग्न पाएनन् । मुलुकभरका अधिकांश कारागारबाट कैदीबन्दी…
-
जेन्जी आन्दोलनमा वीरगंजका असहाबको मृत्यु
वीरगंज, २७ भदौ । काठमाडौंको जेन्जी आन्दोलनमा गोली लागेर वीरगंज–१२ मुर्लीका २४ वर्षीय असहाब आलमको ज्यान गएको छ। आन्दोलनमा सहभागी रहेका…
-
पाँच किलो गाँजासहित दुईजना पक्राउ
वीरगंज, २६ भदौं । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरबाट पाँच किलो गाँजासहित दुर्ई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले जीतपुरसिमरा…
-
पर्सा जिल्लामा निषेधाज्ञा र कफर्यू आदेश
वीरगंज, २६ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बिहीवार बसेको सुरक्षा समितिको बैठकको निर्णय अनुसार कफ्र्यु…