Category: समाचार

काठमाडौं: राष्ट्रिय सुरक्षासँगै सामाजिक उत्तरदायित्वमा पनि नेपाली सेना सदैव सचेत रहेको पाइएको छ । यसैबीच राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाका युनिटहरूले विभिन्न स्थानहरूबाट दुई सयजना भन्दा बढी विद्यार्थी तथा स्थानीय बासिन्दाहरू सहभागी गराई संरक्षण शिक्षालगायत विविध विषयहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका खबरहरु प्राप्त भएका छन् ।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंहदल गणले…