Category: समाचार

  • सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

    सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

    वीरगञ्ज २६ भदौ । खानेपानीको अभावपछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ। स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आएको हो। तर हैजा नियन्त्रणसँगै वीरगञ्जले…

रक्सौल: भारतीय जनता पार्टी (भाजपा) जिल्ला महिला मोर्चाकी अध्यक्ष प्रीति खण्डेलवालले पुरुष तथा महिला मतदाताहरूले मतदानमा सक्रिय सहभागिता जनाएकोमा हार्दिक आभार व्यक्त गर्नुभएको छ।   खण्डेलवालले आफ्नी टिमका सदस्यहरू — मीतु गुप्ता, अनुराधा शर्मा, पार्वती तिवारी लगायतलाई ग्रामीण क्षेत्रमा गई सघन प्रचार–प्रसार कार्य सञ्चालन गरेकोका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँहरूको टोलीले गाउँ–गाउँ पुगेर महिलासँग संवाद…