Category: समाचार

वीरगंज, २६ भदौं । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरबाट पाँच किलो गाँजासहित दुर्ई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित बैदेही पेट्रोल पम्प अगाडिबाट जीतपुरसिमरा २२ चकरीका ३० वर्षीय मनोज जिम्बा र २६ वर्षीय सोनाम थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमलेखगंजबाट वीरगंज जाँदै गरेको प्रदेश २–०३–०१२ प ६५४३ नम्बरको…