Category: समाचार

वीरगंज, २७ भदौ । काठमाडौंको जेन्जी आन्दोलनमा गोली लागेर वीरगंज–१२ मुर्लीका २४ वर्षीय असहाब आलमको ज्यान गएको छ। आन्दोलनमा सहभागी रहेका उनलाई पेट र छातीमा दुर्ई गोली लागेको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। गम्भीर घाइते अवस्थामै काठमाडौंमै उनको मृत्यु भएको हो। मृतकको शव वीरगंज ल्याउने तयारी भइरहेको परिवारजनले जानकारी दिएका छन।…