Category: समाचार

  • हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    बागमती, २० असोजः अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक…

वीरगंज, पर्सा ।   Generation-Z (Gen-Z) आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौँबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषी कैदी अखेर पक्राउ परेका छन्।   विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा वीरगंज महानगरपालिका–८ बस्ने ३७ वर्षीय दिपक कुमार महरालाई मिति २०८२ साल कार्तिक २३ गते साँझ ४ बजे वीरगंजस्थित स्थानबाट पक्राउ…