Category: समाचार

  • टोलटोलमा जेन्जी जनमत संघ गठन

    टोलटोलमा जेन्जी जनमत संघ गठन

    वीरगंज ३० असोज । जनमत पार्टी पर्साले टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडामा जेन्जी जनमत संघ…

अभिलाष गुप्ता बीरगंज, २५ कार्तिक   मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा (एमाले) का संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी छन्। विशेष परिस्थितिमा उपचारका लागि काठमाडौं जाँदै गर्दा भण्डारीले सिन्धुलीस्थित एक होटलमै यादवलाई शपथ खुवाएकी हुन्।   संविधानको धारा १६८(३) बमोजिम, प्रदेश सभामा सबैभन्दा ठुलो दलको नेताका रूपमा…