Category: स्वास्थ्य

बिरगंज, पर्सा   सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा बिरगंज महानगर पालिका वडा नं.२ छ्पकैया को सहयोग मा बिरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्य मा आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।   उक्त कार्यक्रम मा १६० जना ले आँखा चेकजाँच गराएका थिए भने त्यस मधे ४४ जना मा मोतिया बिन्दु देखा परेको छ। जस…