Category: स्वास्थ्य

  • बुधबार नेपालभर सार्वजनिक बिदा

    बुधबार नेपालभर सार्वजनिक बिदा

    काठमाडौँ, ३१ भदौः गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा…

पवन प्रसाद साह/वीरगञ्ज   वीरगञ्ज, २०८२ कार्तिक २५ गते— नेशनल मेडिकल कलेज प्रा. लि. र विश्रामपुर गाउँपालिकाबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ। वीरगञ्ज–१५, पर्सास्थित नेशनल मेडिकल कलेजको कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा यो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।   सम्झौताअनुसार, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो बिश्रामपुर गाउँ…