Category: समाज

समाज

  दिपेश रौतहट, असोज २५ गते रौतहट जिल्लाको गरुडा नगरपालिका–५, महम्मदपुरमा बसोबास गर्दै आएको एक सुकुम्बासी परिवार अहिले गहिरो शोक र संकटमा डुबेको छ । १३ दिनअघि परिवारका मुखिया ४२ वर्षीय हरेसी मण्डलको असामयिक निधन भएपछि गाउँभरि शोकको छायाँ छाएको छ । हरेसी मण्डल सामान्य ज्वरोबाट पीडित थिए, तर उपचारका लागि आवश्यक खर्च अभावका कारण…