Category: समाज

समाज

  • मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

    मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

    जनकपुर, २८ असोजः मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । आज प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सिंहले मुख्यमन्त्री पदबाट…

अभिलाष गुप्ता /बिरगंज चित्रांश यूथ टिम वीरगंजको आयोजनामा तथा चित्रगुप्त समिति वीरगंजको प्रस्तुतिमा “पहिलो कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ।   आज वीरगंजमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका संयोजक प्रकाश कर्ण, मिहिर कर्ण, महेश दास र राजन श्रीवास्तवले प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी दिएका छन्।संयोजकहरुले जनाएका अनुसार उक्त प्रतियोगिता कार्तिक ७ गते बिहान ७…