Category: समाज

समाज

  • बिजुली सर्ट भएर आगलागी

    बिजुली सर्ट भएर आगलागी

    वीरगंज, २६ असोज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित धुपनाथ पटेलको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । आगलागीबाट मोटरसाइकल, अन्नपात, लत्ता–कपडा, फर्निचर र अन्य घरायसी सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन। आगलागीबाट तीनवटा चौपाया (पशु)…

अभिलाष गुप्ता वीरगंज ०८ कार्तिक नेपालीहरूको महान पर्व छठ पूजाको अवसरमा घडिअर्वा स्पोर्ट्स क्लब वीरगंजले आफ्नो २३औं रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा वीरगंज महानगरपालिका–१० का वडा अध्यक्ष सुशिल कुमार कानु रहेका थिए। त्यसैगरी अतिथिको रूपमा घडिअर्वा छठ…