Category: समाज

समाज

  • चार जेनजी मन्त्रीहरूको नाम टुंगो

    चार जेनजी मन्त्रीहरूको नाम टुंगो

    काठमाडौं २५ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । मन्त्रीहरूको नाम टुंगो…

अभिलाष गुप्ता वीरगंज ०८ कार्तिक हिन्दूहरूको महान पर्व छठको अवसरमा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुँगटा वेलफेयर सोसाइटी वीरगंज–पर्साको संयुक्त आयोजनामा वीरगंज कारागारमा विशेष सामाजिक कार्यक्रम सम्पन्न गरिएको छ।   कार्यक्रमअन्तर्गत जिल्ला पर्सा, वीरगंज महानगरपालिका–४ स्थित वीरगंज कारागारमा रहेका महिला थुनुवा तथा कैदी दिदीबहिनीहरूलाई नि:शुल्क नयाँ साडी वितरण गरिएको हो।   कार्यक्रमको अध्यक्षता…