Category: समाज

समाज

  • हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

    बागमती, २० असोजः अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक…

अभिलाष गुप्ता बीरगंज, १६ कार्तिक   बीरगंज महानगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाटर वीरगंज, र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा “हरियो, स्वच्छ र आकर्षक बीरगंज” अभियानको भव्य शुभारम्भ गरिएको छ।   उक्त अभियानमा महानगरपालिकाको डोजर प्रयोग गरी मितेरी पुल आसपासको क्षेत्रमा बृहत सरसफाइ कार्य सञ्चालन गरिएको थियो।…