Category: समाज

समाज

  काठमाडौँ । मधेशी अधिकृत समाज, नेपालद्वारा आयोजित प्रथम साधारण सभा समाजका अध्यक्ष भूदेव झाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो । देशभरि रहेका मधेशी समुदायका कर्मचारी तथा बौद्धिक वर्गमा आशा र आत्मविश्वास थपिएको छ। सरकारी संरचनाभित्र विविधता, समान अवसर र समावेशिताको निरन्तर माग भइरहेका बेला यस समाजको उदय र औपचारिक संस्थागत यात्राको प्रारम्भ महत्वपूर्ण विषय…