Category: समाज

समाज

  • पाँच किलो गाँजासहित दुईजना पक्राउ

    पाँच किलो गाँजासहित दुईजना पक्राउ

    वीरगंज, २६ भदौं । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरबाट पाँच किलो गाँजासहित दुर्ई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित बैदेही पेट्रोल पम्प अगाडिबाट जीतपुरसिमरा २२ चकरीका ३० वर्षीय मनोज जिम्बा र २६ वर्षीय सोनाम…

अभिलाष गुप्ता वीरगंज, २५ कार्तिक   लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले आज वीरगंजस्थित नवदीप एकेडेमीमा बालबालिकाहरूका लागि दन्त परीक्षण तथा सचेतना शिविर सम्पन्न गरेको छ। क्लबकी सक्रिय अध्यक्ष सुशीला साहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लायन्स उप–डिष्ट्रिक्ट गभर्नर राम बिहारी पाण्डे रहनुभएको थियो।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले दाँतको शारीरिक महत्त्वबारे…