Category: समाज

समाज

  • प्रहरी बिट र चौकीलाई सहयोग

    प्रहरी बिट र चौकीलाई सहयोग

    वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको पुननिर्माण गरिएको छ । स्थानीय युवाहरूको पहलमा प्रहरी बिटको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल…

वीरगंज । विरगंज महानगरपालिका–२४, रामगढवा एकता युवा क्लबद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व र मानव सेवाको उद्देश्यले आयोजित कार्यक्रममा कुल ८१ जनाले रक्तदान गरेका छन्।   क्लबका प्रतिनिधि त्रिलोकी पटेलका अनुसार रक्तदातामध्ये पुरुष ७५ तथा महिला ६ जना रहेका छन्। रक्तदान गर्नेहरूमा नितेश पटेल, जितेन्द्र पटेल, धिरज पटेल, प्रेमचन्द्र…