Category: समाज

समाज

अभिलाष गुप्ता वीरगंज, २३ कार्तिक   समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ पर्सा जिल्लाका विभिन्न प्रहरी निरीक्षकहरूले आज मानवसेवा आश्रम, वीरगंजमा आश्रित आमा–बुबाहरूलाई बिहानको भोजन खुवाउँदै मानवीय सेवाका उदाहरण प्रस्तुत गरेका छन्।   कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, मुना मगर लगायतका सामाजिक अभियन्ताहरूको उपस्थितिमा आश्रममा आश्रित आमा–बुबाहरुलाई प्रेमपूर्वक खाना खुवाइयो।…