Category: शिक्षा

रक्सौल : शहरको वार्ड नं. १, शिव–हनुमान मन्दिर नजिक बस्ने समाजसेवी ओमप्रकाश मिश्र र संजू मिश्रकी होनहार छोरी निशा कुमारी मिश्रले बीडीएस (ब्याचलर अफ डेन्टल सर्जरी) डिग्री हासिल गर्दै केवल परिवारकै होइन, सम्पूर्ण रक्सौल शहरको गौरव बढाएकी छन्। निशाले बीडीएस उत्तीर्ण गरेसँगै परिवारजन, शुभचिन्तक तथा इष्टमित्रहरूबीच खुसीको माहोल छ भने बधाई दिनेहरूको ताँती निरन्तर लागेको…