Category: विशेष

  • पाँच किलो गाँजासहित दुईजना पक्राउ

    पाँच किलो गाँजासहित दुईजना पक्राउ

    वीरगंज, २६ भदौं । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरबाट पाँच किलो गाँजासहित दुर्ई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित बैदेही पेट्रोल पम्प अगाडिबाट जीतपुरसिमरा २२ चकरीका ३० वर्षीय मनोज जिम्बा र २६ वर्षीय सोनाम…

वीरगंज, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा ७७ वटै जिल्लाको कार्य मूल्याङ्कनमा पर्सा जिल्ला उत्कृष्ट ठहरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाई नेपाल सरकारले शुक्रवार पुरस्कृत गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौंस्थित नाचघरमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकास…