Category: विशेष

  • टोलटोलमा जेन्जी जनमत संघ गठन

    टोलटोलमा जेन्जी जनमत संघ गठन

    वीरगंज ३० असोज । जनमत पार्टी पर्साले टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडामा जेन्जी जनमत संघ…

  अभिलाष गुप्ता/वीरगंज मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले उत्कृष्ट सेवा, समर्पण र जिम्मेवारीका साथ आउत्कृष्ट सेवाका लागि प्रहरी निरीक्षक निकिता मिश्रलाई डिआइजी चतुर्वेदीद्वारा प्रशंसा पत्र फ्नो दायित्व निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक निकिता कुमारी मिश्रलाई प्रशंसा पत्र प्रदान गरेको छ। डिआईजी उमा प्रसाद चतुर्वेदीद्वारा हस्ताक्षरित उक्त प्रशंसा पत्रमा निरीक्षक मिश्रले शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण,…