Category: विशेष

  • सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

    सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

    वीरगंज, २५ भदौ । नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुले सुरक्षा सतर्कता कडा पारेको छ। नेपालभरि कफ्यु आदेश जारी भएको र विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि भारतीय सुरक्षाकर्मीहरूले चेकजाँचमा कडाइ गरेका हुन । पर्सा जिल्लाको मुख्य नाका वीरगंज सहितका…

वीरगंज, २१ भदौ । २२औं निजामती सेवा दिवस २०८२ को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदी, विशिष्ट अतिथिमा मधेश प्रदेश कार्यालयका एसएसपी शान्ति राज कोईराला, जिल्ला…