Category: विशेष

बारा, २६ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा बिहिवार राति देखि फेरी कफर्यू आदेश जारी गरेको छ । हालको परिस्थितिलाई ध्यानमा राख्दै जिल्लाभर कफ्र्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनाएका छन् । उनले जारी गरेको आदेश अनुसार २०८२ भदौ २६ गते राती ८ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म…